जनता समाजवादी पार्टीले बोलायो समानुपातिक सांसद छनोट गर्न बैठक

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १६:२७ गते

हेटौंडा| जनता समाजवादी पार्टी (जसपा) ले समानुपाति सांसद छनोट गर्न शनिबारका लागि बैठक बोलाएको छ। शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको पार्टी प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका हुन्।

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम क्लस्टर मिलाएर शनिबारभित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा जुटेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*