ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १३:३१ गते

हेटौंडा| प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सङ्घीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*