मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा टुडे
२०७९ पुष ८, शुक्रबार १५:५९ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएका पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।उनले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाइएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*