सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १२:२४ गते

हेटौंडा| सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए । रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*