रवि लामिछाने बन्दैछन् उपप्रधानमन्त्री

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १४:४९ गते

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारमा उपप्रधानमन्त्री बन्ने भएका छन् । अन्य तीन जनासहित रविले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै आज नै उपप्रधानमन्त्रीको शपथ लिन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा रविसँगै नेकपा एमालेबाट विष्णु पौडेल र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंग्याउने विषयमा छलफल जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*