प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १२:२६ गते

हेटौंडा|  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्डलाई भेट्न अध्यक्ष ओली २ वर्षपछि खुमलटार पुगेका हुन् । अहिले प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ ।

आज बिहान नै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।छलफलमा प्रचण्डले उनीहरूसमक्ष सरकारमा सहभागी हुने प्रस्ताव गरेका बताइएको छ । नेपाल र यादवबीचको भेटपछि प्रचण्डले ओलीसँग छलफल गरिरहेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*