राष्ट्रपति भण्डारीसँग श्रीलंकाका राजदूतको बिदाई भेट

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार १७:०० गते

हेटौंडा| नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुनातिलकाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बदाई भेट गरेकी छन्।

राजदूत अरुनातिलकाले मंगरबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेकी हुन्।

भेटका क्रममा नेपाल श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*