जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता

हेटौंडा टुडे
२०७९ पुष २१, बिहीबार १६:१४ गते

हेटौंडा| जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

देउवा निवास धुम्बाराहीमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार जसपा अध्यक्ष यादव र सभापति देउवाबीच आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

यादव अहिले सत्ता गठबन्धनमा छन् तर सरकारमा उनको पार्टी गइसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*