हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदुत सोले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
सेयर गर्नुहोस्






















