विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक शुरू भयो

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १६:०३ गते

हेटौंडा| विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक शुरू भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार अपराह्न बैठक शुरू भएको हो ।

बैठकमा सरकारको प्रवक्ता तोक्ने तथा अन्य नियमित एजेन्डामा छलफल हुने स्रोतले जानकारी दियो ।सामान्यतया सूचना तथा सञ्चारमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिने चलन छ । अहिले माओवादी केन्द्रकी रेखा शर्मा प्रवक्ता छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*