संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसं सुशीलाले लिइन् सपथ

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १६:१० गते

हेटौंडा| संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*