प्रधानमन्त्री दाहालले दिय सोनाम ल्होसारको शुभकामना

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार ११:२० गते

हेटौंडा|प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएको बताएका छन् ।
सोनाम ल्होसारको अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएका हुन् । ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको उल्लेख गरेका छन् । नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । उनले यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ-आफ्नो भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*