हेटौंडा| नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । केन्द्रीय सदस्य बलको शनिबार निधन भएको हो ।
बल लामो समयदेखि घाटीको क्यानसरबाट पीडित थिइन् । गृहजिल्ला सर्लाही भएकी उनी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको जनयुद्धमा समेत सहभागी भएकी महिला नेतृ हुन् ।
सेयर गर्नुहोस्






















