प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

हेटौंडा टुडे
२०७९ माघ ९, सोमबार १३:४२ गते

हेटौडा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । गजुरेल माओवादी केन्द्रका उपमहासचिव हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*