राष्ट्रपतिमा उम्मेदवारी दिने नेपाली कांग्रेसको निर्णय

हेटौंडा टुडे
२०७९ माघ ९, सोमबार १५:२४ गते

हेटौडा । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*