बागमती प्रदेशको मुख्य न्यायधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १७:४१ गते

हेटौँडा । बागमती प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले बागमती प्रदेशको मुख्य न्यायधिवत्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपाललाई प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*