नागरिकता लिन ‘सिडिओ’ कार्यालय पुगे रवि लामिछाने

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १३:१६ गते

हेटौंडा| सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

उनी आज पुन: नागरिकता लिन सिडिओ कार्यालय काठमाडौं पुगेका हुन्।

लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*