हेटौंडा| महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो बिद्यार्थी संगठनको केन्द्रीय समिति बिस्तार गरेको छ ।
अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार भए हो । तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संगठनलाई विस्तार गरेको छ । केन्द्रीय समिति विस्तारसंग जिल्लाका तल्लो तहसम्म प्रभावकारी ढंगले संगठनको काम अघि बढाउने जनाइएको छ ।
सेयर गर्नुहोस्






















