परराष्ट्रमन्त्री र रसियाका राजदूतबिच शिष्टाचार भेट

हेटौंडा टुडे
२०७९ फाल्गुन ११, बिहीबार १७:०३ गते

हेटौंडा|परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*