मन्त्रिपरिषद्को नियमित बैठक जारी

हेटौंडा टुडे
२०७९ फाल्गुन ११, बिहीबार १७:३५ गते

हेटौंडा|बिहीवार अपराह्न मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। बैठक केहीबेर अघिबाट सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को एजेण्डाबारे भने कुनै जानकारी दिइएको छैन। बैठकले मन्त्रालयगत निर्णय गर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*