हेटौंडा|नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन् ।
सेयर गर्नुहोस्






















