प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले भेटे

हेटौंडा टुडे
२०७९ चैत्र १, बुधबार १२:५६ गते

हेटौंडा | प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रदेश प्रमुखहरूले भेटेका छन्।

काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज (बुधबार) प्रधानमन्त्री दाहालसँग सामूहिक भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*