गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

हेटौंडा टुडे
२०८० बैशाख १५, शुक्रबार १४:३५ गते

हेटौंडा | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् । माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले मन्त्रीको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*