हेटौडा | आगामी आर्थिक वर्ष २०८०/८१ का सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमलाई छलफलपछि राष्ट्रियसभाले बहुमतले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका दिए ।
सेयर गर्नुहोस्