मंगलबार सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

हेटौंडा टुडे
२०८१ चैत्र २६, मंगलवार १०:४५ गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*