बाथरुममा लडेर प्रचण्ड घाइते

हेटौंडा टुडे
२०८२ बैशाख २४, बुधबार ११:०३ गते

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । उहाँ सामान्य घाइते भएका हुन।  घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*