हेटौंडा । नोबल कोरोना भाइरस संक्रमणको कारण हेटौंडा का एक पुरुषको मृत्यु भएको छ । । उनको उपचारको क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारको क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल अनुसार उनलाई मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर २५ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
सेयर गर्नुहोस्






















