मकवानपुर प्रहरीद्वारा मनहरीका फरार प्रतिवादी पक्राउ

हेटौडा टुडे
११ माघ २०७७, आईतवार १७:५७

हेटौंडा/मकवानपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने ३४ बर्षिय जिवन स्याङबो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आईतवार आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेको हो ।स्याङबोलाई जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाईएको छ ।

उनी सम्मानित सर्वोच्च अदालतको मिति २०७३।०२।२६ गतेको फैसलाले जवरजस्ति
करणी मुद्धामा ३ बर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*