हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाको ईलाका प्रहरी कार्यालय टाँडी चितवन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मनाव श्रोत एव प्रशासन विभागले शुक्रबार निकालाको सरुवा सुचिमा प्रहरी नायब उपरिक्षक रानाको ईलाका प्रहरी कार्यालय टाँडी चितवन सरुवा भएको हो भने बागमती प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालको जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मनाव श्रोत एव प्रशासन विभागले शुक्रबार नेपान प्रहरीका १९ जना प्रहरी नायब उपरिक्षकको सरुवा सुची प्रकाशन गरेको छ ।
सेयर गर्नुहोस्






















