पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना पुष्टी

टुडे संवादाता
२०७८ बैशाख ७, मंगलवार १५:३१ गते

काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेलामा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएका शाह दम्पतीले भारतमै कोरोना परिक्षण गरेका थिए। उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*