माओवादी केन्द्रको अध्यक्षमा दाहाल निर्विरोध चयन

टुडे संवादाता
२०७८ पुष १९, सोमबार १७:४४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल निर्विरोध चयन भएका छन् ।

आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले दाहाललाई अध्यक्ष चुनिएकाे बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य श्रेष्ठकाे भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*