हेटौंडा/ समृद्ध नेपालको लागि नयाँ पाईलाले हेटौंडामा निःशुल्क दन्त शिविर र सुगर,प्रेसर जाँच गर्ने भएको छ । नयाँ पाईलाका अध्यक्ष श्रमन सुनारकाले भोलि शुक्रबार बिहान हेटौंडा–२ बुद्धचोकमा निःशुल्क दन्त शिविर र सुगर (प्रेसर जाँच गर्ने कार्यक्रम गर्ने तयारी भएको जानकारी दिए । उनले कार्यक्रममा सहभागी भएर लाभ लिन अनुरोध गरेका छन् ।
सेयर गर्नुहोस्




















