मकवानपुरगढी ३ नम्बर वडा अध्यक्षमा प्रेम प्रसाद दहालको स्वतन्त्र उम्मेद्ववारी दर्ता

हेटौंडा टुडे
२०७९ बैशाख १२, सोमबार १९:०४ गते

हेटौँडा/ मकवानपुरगढी गाउपालिकामा वडा नम्बर ३ मा प्रेम दहालले वडा अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराउनु भएको छ । दहालले आफु  स्वतन्त्र तर्फबाट आफ्नो दर्ता उम्मेद्बारी गराएको बताउनु भएको छ ।उनको सर्मथकमा प्रल्हाद घिमिरे र प्रस्थाबक माभवानी सङकर दहाल रहेका छन । दहाल २०४४ साल देखि नै राजनितिमा सकृय ब्यक्ती हुन । २०४६ सालमा जेल जीवन बिताएका प्रेम दहाल हाल ने क पा एमालेको गाउँ पार्टी कमिटी सदस्य समेत हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*