काठमाडौंका विभिन्न स्थान डुबानमा

हेटौंडा टुडे
२०७९ भाद्र १२, आईतवार ०९:३९ गते

हेटौडा । हिजो रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम जारी नै रहेको छ । बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
विष्णुमती र बल्खु खोलामा जल  सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले बिहान ८ बजेसम्म सतर्कता अपनाउन भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*