स्वास्थ्य निर्देशनालयको आयोजनामा ३५ औं एड्स दिवस मनाइयो

हेटौंडा टुडे
२०७९ मंसिर १५, बिहीबार ११:४२ गते

हेटौंडा | आज एड्स दिवसको उपलक्ष्मा स्वास्थ्य निर्देशनालायको विशेष आयोजनामा विभिन्न कार्यक्रम गरि मनाइयको छ। सरकारि तथा निजि सघं सस्थाद्वारा ३५ औं विश्व एड्स दिवसको अवसरमा मदन भन्डारि स्वास्थ्य विज्ञान् प्रतिष्ठानबाट सुरु  भइ नगरको विभिन्न स्थानमा परिक्रमा गर्दै भब्य र्‍यालिको साथ हेटौंडा १० बसपार्कमा समापन भयको हो ।।

यसैगरि यस कर्यक्रमलाइ सम्पन्न बनाउनको लागि जिल्ला स्वास्थ्य निर्देशनालाय, फ्रेण्ड्स हेटौंडा, जि.डब्लु. पि.(G.W.P.) ,माइति नेपाल, मकवानपुर रिकभरिङ ,जिल्ला प्रहरि कार्यालय ,नेपालि सेना, मकवानपुर पोजेटिभ समुह ,हेटौंडा उपमाहानगरपालिका लगायतको संस्थाहरुको सहयोग रहेको थियो ।

यस कार्यक्रममा सडक नाटक तथा जिल्लामा रहेर एच आइ भि को क्षेत्रमा कार्य गरि योगदान पुर्‍याउनु भयको संस्थाहरुलाइ सम्मान स्वरुप प्रमाण पत्र वितरण गरियको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*