मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४ जनामा डेंगु संक्रमित

हेटौंडा टुडे
२०७९ मंसिर २०, मंगलवार १६:५७ गते

हेटौंडा| मकवानपुरमा आज थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा मनहरी गाउँपालिका भित्रका ३ जना र एक जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । योसँगै जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार ८२९ पुगेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*