नेटको काम गर्दा करेन्ट लागेर हेटौंडामा प्राविधिक घाइते

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार ११:०६ गते

हेटौंडा। हेटौंडामा पोलमा चढेर नेटको काम गर्दै गरेका एक प्राविधिक करेन्ट लागेर गम्भीर घाइते भएका छन्।

हेटौंडा(४ कर्रा स्थित ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको पोलमा चढेर सिजी नेटका एक प्रविधीकलाई करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ। करेन्ट लागेर काभ्रे चौरी देउराली घर भएका २८ बर्षीय सोम प्रधान गम्भीर घाइते भएको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*