सुनको मूल्यमा गिरावट

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार ११:४४ गते

हेटौडा।  उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सय रूपैयाँ घटेर एक लाख २ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*