प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ २, सोमबार १२:२६ गते

हेटौंडा|  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदुत सोले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*