आज संसदको सभामुखको मनोनयन दर्ता

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १०:१२ गते

हेटौडा । आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता गर्ने समय रहेको संसद सचिवालयले जनाएको छ ।सचिवालयको निर्वाचन तालिका अनुसार निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूची आजै ४ः१५ बजे प्रकाशित गरिने छ ।सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*