राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेद्धारा ८३ औं पटक रक्तदान

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार १७:५१ गते

हेटौंडा| राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८३ औं पटक रक्तदान गरेका छन् ।

सो पार्टीको काठमाडौं क्षेत्र नम्बर १ मा युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङदेनले ८३ औं पटक रक्तदान गरेको सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*