प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ १०, मंगलवार १२:२५ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

मंगलबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे।

समसामयिक राजनीतिक विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ। ‍‍

आजै बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*