मन्त्रीपरिषदको बैठक आज बस्ने

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार १२:३५ गते

हेटौंडा| मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो ।

नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*