मन्त्रिपरिषद्को बैठक सुरु

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार १७:२५ गते

हेटौंडा| मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो। 

बैठकमा विभिन्न मन्त्रालयहरूको एजेण्डा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*