हेटौंडा| नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ ।
आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे पदाधिकारी र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो । आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए ।
सेयर गर्नुहोस्






















