प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ १९, बिहीबार १३:२३ गते

हेटौंडा|प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो ।

नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाएका रवि फेरि गृहमै फर्किन खोजिरहेका छन् । गठबन्धन घटक दलमा एमाले अध्यक्ष ओली रविलाई गृहमा ल्याउन सकारात्मक छन् । प्रचण्डले भने रुचि देखाइरहेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*