६ साउन,हेटौंडा /गएराति देखि हेटौंडासहित देशभरको विभिन्न स्थानमा वर्षा भईरहेको छ । ।राप्ती खोला को पानीको बहाव उच्च हुदैं गएको छ ।
हेनुहोर्स फोटो ,


तस्विर:सौजन्य संचारकर्मि दिपक सिङ रुम्बाबाट
मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।
सेयर गर्नुहोस्






















