साझ ७ बजेदेखि बिहान ७ बजे सम्म काठमाडौं प्रवेश गर्न पूर्ण प्रतिवन्ध

टुडे संवादाता
१५ श्रावण २०७७, बिहीबार २१:०८

साउन १५,हेटौंडा/काठमाडौंमा कोरोना सक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पूर्ण पमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णय बिहीबार साँझदेखि लागु गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृहले अत्यावश्यक काम भएका बाहेकलाई पास जारी नगर्न पनि देशभरका जिल्लाहरुलाई निर्देशन दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*