![](https://www.hetaudatoday.com/wp-content/uploads/2019/09/bhucompa.png)
लम्जुङ, ३१ भदौ । मंगलबार विहान ९ः५३ मालम्जुङ केन्द्रविन्दु भएर भूकम्प धक्का महशुज गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर सोमबार राति ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्