किशोरी बलात्कारको आरोपमा मकवानपुरका प्रजा पक्राउ

हेटौडा टुडे
२७ कार्तिक २०७६, बुधबार ११:५०

हेटौँडा,२८ कार्तिक
किशोरी बलात्कारको आरोपमा मकवानपुरबाट एकजना पक्राउ परेका छन् । १४ वर्षकी किशोरीलाई फकाएर करणी गरेको भन्दै प्रहरीले कैलाश गाउँपालिका वडा नंबर २ का अनिष प्रजालाई पक्राउ गरेको हो ।

उनले किशोरीलाई ललाई फकाई बलात्कार गरेको जनाईएको छ । प्रजामाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*